"कैलपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६९:
'''कैलपाल''' नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल विकास क्षेत्र]]को [[महाकाली अञ्चल]], [[बैतडी जिल्ला]]मा अवस्थित गाउँ विकास समिति हो।
==बसोवास==
यो गाविसमा [[चन्द]] जातिको बसोवास बढी मात्रामा भएता पनि [[बाहुन]] तथा [[दमाइ]] जाति पनि बसोवास गर्दछन् । यस गाविसमा खेतियोग्य जमीन धेरै कम मात्रामा छ । यहाँ प्रायः जसो चन्द [[बोहरा]], दमाई, [[ठगुन्ना]], [[भण्डारी]], [[भट्ट]] आदि जातको बाहुल्यता बढी रहेको पाइन्छ ।
 
{{बैतडी जिल्लाका नगरपालिका तथा गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/कैलपाल" बाट अनुप्रेषित