"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १९:
|longd=77|longm=12.5|longEW=E
|largest_city=[[मुम्बई]]
|official_languages= [[हिन्दी]] तथा [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]
|regional_languages={{Collapsible list|title=[[भारतको कार्यालय भाषा#संविधानको आठौं अनुसुचीमा सुचीकृत भाषाहरू|आठौं अनुसूची]]|[[आसामी भाषा|आसामी]]|[[बड़्गाली भाषा|बड़्गाली]]|[[बोडो भाषा|बोडो]]|[[डोगरी भाषा|डोगरी]]|[[गुजराती भाषा|गुजराती]]|[[हिन्दी]]|[[कन्नड़ भाषा|कन्नड़]]|[[कश्मीरी भाषा|कश्मीरी]]|[[कोंकणी भाषा|कोंकणी]]|[[मैथिली भाषा|मैथिली]]|[[मलयालम भाषा|मलयालम]]|[[मणिपुरी भाषा|मणिपुरी]]|[[मराठी भाषा|मराठी]]|[[नेपाली भाषा|नेपाली]]|[[उड़िया]]|[[पञ्जाबी भाषा|पञ्जाबी]]|[[संस्कृत]]|[[संथाली भाषा|संथाली]]|[[सिन्धी भाषा|सिन्धी]]|[[तमिल भाषा|तमिल]]|[[तेलगु भाषा|तेलगु]]|[[उर्दु]]}}
|languages_type=[[राष्ट्रिय भाषा|राष्ट्रिय भाषाहरू]]
|languages= [[हिन्दी]] तथा [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]
|demonym=[[भारतीय]]
|government_type= संसदीय संघीय संवैधानिक गणराज्य
पङ्क्ति ७३:
== नामको उत्पति ==
 
भारतको दुई आधिकारिक नाम छन्- [[हिन्दी]]मा '''भारत''' र [[अङ्ग्रेजी भाषा|अंग्रेज़ी]]मा '''इण्डिया''' (''India'')। इण्डिया नामको उत्पत्ति [[सिन्धु नदी]]को [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] नाम "इण्डस" बाट भएको हो । भारत नाम, एउटा प्राचिन हिन्दु सम्राट '''[[भरत (भागवत)|भरत]]''' जुन कि [[मनु]]को वंशज [[ऋषभदेव]]को ज्येष्ठ पुत्र थिए तथा जसको कथा [[भागवतश्रीमद्भागवत् पुराण|श्रीमद्भागवत महापुराण]]मा छ,को नामबाट लिएको हो । भारत (भा + रत) शब्दको अर्थ हो '''आन्तरिक प्रकाश वा विदेक-रूपी प्रकाशमा लीन''' हो । एउटा तेस्रो नाम [[भारत|हिन्दुस्तान]] पनि छ जसको अर्थ ''हिन्द(''हिन्दू'')को भूमि'' हो जुन प्राचीन कालमा ऋषिहरू द्वारा दिएको थियो । प्राचिन कालमा यो कमै चलनमा थियो कालान्तरमा यो [[अरब]]/[[इरान|ईरान]] मा धेरै प्रचलित भयो । भारतमा यो नाम [[मुगल]]काल देखिनै धेरै प्रचलित भयो यद्यपि यसको समकालीन उपयोग कम र प्रायः उत्तर भारतको लागि हुन्छ । यस अतिरिक्त भारतवर्षलाई वैदिक कालदेखिनै [[आर्यावर्त]] "जम्बूद्वीप" र "अजनाभदेश"को नामबाट पनि जानिन्छ । धेरै पहिला यो देश 'सुनको चरा' नामले पनि जानिन्थ्यो ।
 
== इतिहास ==
भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ । यो नै पछि गएर [[सिन्धु घाँटीको सभ्यता]]मा विकसित भयो, जुन २६०० ई.पू. र १९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो । लगभग १६०० ईसापूर्वमा [[आर्य]] भारत आए र उत्तर भारतीय क्षेत्रमा [[वैदिक सभ्यता]]को सूत्रपात गरे । यस सभ्यताको स्रोत वेद र पुराण हुन् । यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ । यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भएको हो । दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे ।५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा [[मौर्य राजवंश]], जिसमा बौद्ध महाराजा [[अशोक]] सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, [[मध्य एशिया]]बाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा [[यूनानी]], [[शक]], [[पार्थी]] तथा अन्त्यमा [[कुषाण]] राज्य स्थापित भए । तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा [[गुप्त साम्राज्य|गुप्त वंश]]को शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ ।
 
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा [[सम्राट अशोक]]द्वारा बनाईएको [[मध्य प्रदेश]]मा अवस्थित [[साँचीको स्तूप]] ]]
पङ्क्ति ८४:
[[चित्र:Wheel of Konark, Orissa, India.JPG|thumb|270px| कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।]]
 
बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व [[चन्द्रशेखर आजाद]], [[सरदार भगत सिंह]], [[सुख देव]], [[राज्गुरु]], नेताजी [[सुभाषचन्द्र बोस|सुवासचन्द्र बोस]] आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे । यो संघर्ष [[१५ अगस्ट]], [[१९४७]]मा सफल भयो जब भारतले [[अङ्ग्रेजी शासन]]बाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्‍यो। त्यस पछि [[२६ जनवरी]], [[१९५०]]मा भारत एक [[गणतन्त्र|गणराज्य]] बन्यो । एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा [[साम्प्रदायिक]] तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन् । तर यसको [[धर्मनिरपेक्षता]] तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री [[ईन्दिरा गान्धी|इन्दिरा गान्धी]]ले [[संकटकाल]]को घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ । भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन् । यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ । सन १९६२ मा [[जनबादी गणतन्त्र चीन|चीन]] संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा [[पाकिस्तान]] सँग युद्धहरू भैसकेको छ । भारत [[असंलग्न आन्दोलन]] तथा [[संयुक्त राष्ट्र संघ]]को संस्थापक सदस्य देशहरू मध्येमा एक हो । सन १९७४ मा भारतले आफ्नो पहिलो [[परमाणु परीक्षण]] गर्‍यो । त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्यो । सन १९९० को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ ।
 
== हावापानी तथा भौगोलिक अवस्था ==
पङ्क्ति ११७:
* [[नागाल्याण्ड]] ([[कोहिमा]])
* [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]] ([[कोलकाता]])
* [[पंजाबपञ्जाब (भारत)|पंजाब]] ([[चंडीगढ]])
* [[बिहार]] ([[पटना]])
* [[मणिपुर]] ([[इम्फाल]])
पङ्क्ति १४२:
* दिल्ली; [[नयाँ दिल्ली]]
|}
† चंडीगढ एउटा केंद्रशासित प्रदेश र [[पंजाबपञ्जाब (भारत)|पंजाब]] र [[हरियाणा]] राज्यहरूको प्रादेशिक राजधानी दुबै हो ।
 
== राष्ट्रिय गीत तथा राष्ट्रिय गान ==
पङ्क्ति १६३:
* [[ओडिया]]
* [[पञ्जाबी]]
* [[कश्मीरी भाषा|कश्मीरी]]
* [[लद्दाखी]]
* [[मनिपुरी]]
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित