"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा केहि लिन्क हरु
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले [[जङ्गबहादुरजंगबहादुर राणा|जङ्गबहादुर]]लाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो। विजयराज र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वजलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन्। युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन सकेन।