"ब्रुस ली" का संशोधनहरू बिचको अन्तर

अंग्रेजी शब्द हटाइदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १७:
|website = [http://www.bruceleefoundation.com/ Bruce Lee Foundation]
}}
'''ब्रूस ली''' एक [[हङकङ]] अमेरिकन मार्सल आर्टिस्ट, [[हङकङ|हङकङको]] चलचित्र क्षेत्रका द्वन्द [[कलाकार]] तथा [[चलचित्र]] निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई [[चलचित्र]] क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] गई उच्च [[शिक्षा]] हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी [[हङकङ]] र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।
 
 
== बाल्यकाल ==
==चलचित्र शुरुवात==
== [[हलिवुडहलिउड|हलीवूड]] ==
=== अभिनेताको रूपमा ===
===निर्माताको रूपमा===
पङ्क्ति ४५:
*[[जेट ली]]</br>
*[[जेसन स्टेथम]]</br>
*[[ज्याकी च्यान|ज्याकि च्यान]]</br>
*[[टम क्रूज]]</br>
*[[ब्राड पिट]]</br>
"https://ne.wikipedia.org/wiki/ब्रुस_ली" बाट अनुप्रेषित