"बेबिलोनको झुलन बगैँचा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
[[File:Hanging Gardens of Babylon.jpg|thumb|350px| १६ शाताब्दीमा डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको '''बेबीलोनको झुलन बगैंचा''' को चित्र]]
 
'''बेबीलोनको झुलन बगैंचा''' जसलाई सेमिरौमिसको झुलन बगैंचा पनि भनिन्छ । यो [[प्राचिन विश्वका सात आश्चर्यहरू]] मध्ये एक हो । यो बर्तमान [[ईराक|इराक]]को हिल्लाह नजिक स्थित थियो । यस बगैंचाको निर्माण नबूचड्नेजार (अंग्रेजी:Nebuchadnezzar) दोश्रोले ईशा पुर्व ६०० मा गराएका थिए । प्राचीन किम्बदन्ती अनुसार यस बगैंचाको निर्माण राजा नबूचड्नेजारले आफ्नो स्वास्नीलाई प्रसन्न गर्नका लागि गरेका थिए । ईशा भन्दा २ शताब्दी पूर्व एउटा भूकम्पमा यो बगैंचा पूर्ण रुपमा नष्ट भएको थियो ।
 
{{ठुटो}}