"बागलुङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
'''बागलुङ जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्र [[धौलागिरी अञ्चल|धवलागिरी अञ्चल]]मा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।
 
== नामकरण ==
पङ्क्ति ६७:
न्यूनतम तापक्रम: ६.५ डिग्री सेल्सियस <ref>http://ddcbaglung.gov.np/page.php?id=28&पृष्ठ=हावापानी</ref>
== जनसङ्ख्या ==
[[बाहुन]] र [[क्षेत्री]] जातीको बाहुल्यता रहेको यस जिल्लामा [[मगर जाति|मगर]], [[कामी जाति|कामी]], [[सार्की जाति|सार्की]], [[दमाई जाति|दमाई]], [[नेवार जाति|नेवार]], [[गुरुङ्ग]] र [[थकाली जाति|थकाली]] लगायतका जातीको बसोबास छ।
 
== प्रसिद्ध स्थलहरू ==