"फिफा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ४२:
== इतिहास ==
 
विश्व जुडान संगै २० औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एउटा निकायको खाँचो देखियो । फिफाको स्थापना २१ मे १९०४ मा [[पेरिस]]मा भएको थियो । यस संघलाई स्थापना गर्ने सदस्यहरू [[बेल्जियम]], [[डेनमार्क]], [[फ्रान्स]], [[नेदरल्यान्ड|नेदरल्याण्ड]], [[स्पेन]], [[स्वीडेन]] र [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]] थिए र त्यही दिन [[जर्मन]] संगठनले [[टेलीग्राम]] पठाएर सदस्यता बारे आफ्नो इच्छा जाहेर गर्‍यो । यसको सर्वप्रथम अध्यक्ष रबर्ट ग्युरिन बन्नुभयो ।
 
ग्युरीन पछि सन् १९०६ मा इंगल्याण्डका डेनियल ब्युर्ली वुलफाल फिफाको अध्यक्षको रूपमा मनोनित भए । त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८ मा [[लण्डन]]मा भएको थियो र धेरै सफलता हासिल गरेको थियो । व्यावसायिक खेलाडीहरूको उपस्थिति हुँदा पनि फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो । यस संघमा [[दक्षिण अफ्रिका फुटबल संघ|दक्षिण अफ्रिका]] सन् १९०८ मा, [[अर्जेन्टिना फुटबल संघ|अर्जेन्टिना]] र [[चिली फुटबल संघ|चिली]] सन् १९१२ मा र [[क्यानेडियन फुटबल संघ|क्यानाडा]] अनि [[संयुक्त राज्य सकर संघ|संयुक्त राज्य]] सन् १९१३ मा, आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलिदै गयो ।
पङ्क्ति ५२:
== हेर्नुहोस ==
* [[फुटबल विश्वकप|फिफा विश्वकप]]
* [[फिफा बर्षको सर्वोत्कृष्ट खेलाडिखेलाडी|फिफा सर्वश्रेष्ट खेलाडि]]
 
[[श्रेणी:फिफा]]
"https://ne.wikipedia.org/wiki/फिफा" बाट अनुप्रेषित