"प्राचीन विश्वका सात आश्चर्यहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
[[File:SevenWondersOfTheWorld.png|thumb|276px|एक डच चित्रकार [[मार्टिन भान हिम्स्केर्क]]ले तयार गरेको[[प्राचिन विश्वका सात आश्चर्यहरू]]को चित्र, (बायाँबाट दायाँ, माथीबाट तल): [[गिजाको विशाल पिरामिड]], [[बेबीलोनको झुलन बगैंचा]], इफेससको [[आर्टेमिसको मन्दिर]], [[ओलम्पियाको जिउजको मूर्ति|ओलम्पियाको जिउजको मुर्ति]], [[ह्यालिकार्नाससको मौसोलियम]] (वा मौसोलसको मौसोलियम), [[रोडेसको कोलोसस]], र [[एलेक्जेन्ड्रियाको प्रकाशघर]]।]]
 
"'विश्वको प्राचिन सात आश्चर्य'" प्राचिन उच्च वास्तुकलाको नामुना रहेको थियो । यो सुची हेलेनिक (यूनानी) समुदायमा बढी प्रसिद्ध रहेको थियो । तर यो सूची मात्रै भूमध्यसागरको वर-परको उत्कृष्ट नमुनालाई ध्यानमा राखेर बनाइएको थियो ।