"शिव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
== ज्योतिर्लिंग ==
{{main|ज्योतिर्लिंग}}
भगवान शिवका १२ वटा ज्योतिर्लिंग छन्। ति यस प्रकार रहेका छन्:-
भगवान शिवको १२ [[ज्योतिर्लिंग]][[चित्र:उदाहरण.]] छ। सौराष्ट्र प्रदेश (काठियावाड)मा श्रीसोमनाथ, श्रीशैलमा श्रीमल्लिकार्जुन, उज्जयिनी (उज्जैन)मा श्रीमहाकाल, ॐकारेश्वर अथवा अमलेश्वर, परलीमा वैद्यनाथ, डाकिनी नामक स्थानमा श्रीभीमशङ्कर, सेतुबंधमा श्री रामेश्वर, दारुकावनमा श्रीनागेश्वर, वाराणसी (काशी)मा श्री विश्वनाथ, गौतमी (गोदावरी)को तटमा श्री˜यम्बकेश्वर, हिमालयमा केदारखण्डमा श्रीकेदारनाथ र शिवालयमा श्रीघुश्मेश्वर। {{Ref_label|द्वादश|क|none}} हिन्दुहरूको मान्यता हो कि जुन मनुष्य प्रतिदिन प्रात:काल र संध्याको समय यिनी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिइन्छ, उनको सात जन्महरूमा गरेको पाप भए पनि यिनी लिंगोंको स्मरण मात्र गरेमा नास हुन्छ।
|-
[[गुजरात|सौराष्ट्र प्रदेश]]को (काठियावाड)मा श्रीसोमनाथ
|-
श्रीशैलमा श्रीमल्लिकार्जुन
|-
[[उज्जैन]]मा श्रीमहाकाल
|-
ॐकारेश्वरमा अमलेश्वर
|-
परलीमा वैद्यनाथ
|-
डाकिनी नामक स्थानमा श्रीभीमशङ्कर
|-
सेतुबंधमा श्री रामेश्वर
|-
दारुकावनमा श्रीनागेश्वर
[[वाराणसी|काशी]]मा श्री विश्वनाथ
|-
गौतमी (गोदावरी)को तटमा श्रीयम्बकेश्वर
|-
हिमालयमा केदारखण्डमा श्रीकेदारनाथ
|-
शिवालयमा श्रीघुश्मेश्वर
|-
{{Ref_label|द्वादश|क|none}}
धेरै विद्वानहरूको मतानुसार माथि उल्लेखीत १२ ज्योतिर्लिंगहरूमा केदारनाथ र नेपाल [[पशुपतिनाथ]]लाई मिलाएर एक ज्योतिर्लिंग मानिन्छ। [[महाभरत]]को युद्व पछी [[पाण्डव]]हरू गोत्र हत्याको पापबाट मुक्त हुनको लागी भगवा शिवको दर्शन गर्न जाँदा भगवान शिवले केदारखण्डमा [[पशु]]को रुप धारण गरेर चर्दै गरेका थिए। पाण्डवहरू आएको देखेर पशुरुपी शिव जमिनमा भसिए पछी पाण्डवहरूले पशुरुपी शिवको पुछरमा समातेर तान्न थाले। त्यसै बेला भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन्छ।<ref>केदारनाथको महिमा नामक हिन्दी पुस्तक</ref>
{{Ref_label|द्वादश|क|none}} हिन्दुहरूको मान्यता छ कि जुन मनुष्य प्रतिदिन प्रात:काल र संध्याको समय यिनी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उनको सात जन्महरूमा गरेको पाप भए पनि यिनी लिंगहरूको स्मरण मात्र गरेमा नास हुन्छ। <ref>शिवपुराण</ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित