"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''प्रताप सिंह शाह''' [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए । यिनको समयमा भुवनेश्वर, कविलासी, सप्तरी जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्न भयो । [[बहादुर शाह]]लाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा [[राजा रण बहादुररणबहादुर शाह|रण बहादुर शाह]]लाई राजा बनाई [[रानी राजेन्द्र लक्ष्मी]] र राजकुमार [[बहादुर शाह]]ले नायब भई राज्य सञ्चालन गरेका थिए।
 
{{नेपालका शाहवंशी राजाहरू}}