"पारसमणि प्रधान" का संशोधनहरू बिचको अन्तर

सा Bot: 1 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:q12437709मा प्रदान गरिएको
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''पारसमणि प्रधान''' (वि.सं. १९९५ - वि.सं. २०४२) [[नेपाली भाषा]]का एक प्रसिद्ध साहित्यकार हुन् ।
==जीवनी==
प्रधानको जन्म वि.सं. १९९५ साल माघ महिनामा [[कालिम्पोङ]]मा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा [[दार्जीलिङ्ग|दार्जीलिङ]] पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।
==साहित्य-कर्म==
उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। कविता, जीवनी, व्याकरण र अन्य विषयमा प्रकाशित उनका कृतिहरूः<br>