"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर

सा /* नेपाल एकिकरणमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम ...
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ५:
नेपालको इतिहासमा नेपालो स्पष्ट हुनसकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ। राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकाल का बाडेर गए।तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाललाई पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए।अहिलेको नेपाल पृथ्वी नरायण शाहले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भूभाग हो।
 
आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरूभइ अठारौ सताब्दीको शुरूवात तिर पूर्ण विराम लागेको थियो। नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखि कांगडा सम्मका नेपाली सहभागी भएका थिय त्यसैगरी हिमाली जाती देखि तराइका [[थारूथारु जाति|थारू]] तथा [[दनुवार]] जातीको समेत सहभागीता थिय। नेपाल एकिकरण अभियान जांहा पुग्थ्यो त्यहीका नेपाली हरू त्यसभन्दा अगाडीको बिजय अभियानका लागि सहभागी हुने गर्थे। आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपाली हरू पश्चिममा कांगडा तथा पूर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए।
 
पृथ्वी नारायण शाहले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा)मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए। पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायतले अगाडी बढाइ रहे। नेपाल एकिकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ [[नेपाल अंग्रेज युद्ध|एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनि भनिन्छ पछि भयो।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठूलो बिशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भूभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनी]] सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्‍यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्‍यो। तर बृटीसले नेपाललाई १८२२मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]को क्रिया कलापबाट खुसी भएर राप्ती देखिमाहाकाली बिचको तराइ भूभाग १८६०मा फर्काएका थिए।
पङ्क्ति १५:
[[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]
 
[[राजा प्रताप सिंहप्रतापसिंह शाह|राजा प्रताप सिँह शाह]]
 
[[बहादुर शाह|राजकुमार बाहदुर शाह]]
पङ्क्ति ५१:
[[बिसे नगर्ची]]
 
काजी [[माथवरसिंह थापा|माथवर सिंह थापा]]
 
[[मुख्तयार भिमसेन थापा]]
पङ्क्ति ६९:
[[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]
 
[[रणबहादुर शाह|राजा रण बहादुर शाह]]
 
[[गीर्वाणयुद्ध विक्रम शाह|राजा गिर्वाण युद्ध विक्रम शाह]]
 
[[काजी नयन सिहं थापा]]