"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
यो [[संविधान]] हाल विद्यमान रहेको देशको मूल [[कानून]] हो। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनीतिक दल|राजनैतिक दल]] र [[संसदीय व्यवस्था|संसदिय व्यवस्था]] कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको [[ने.क.पा. माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच बि.सं. २०६३ मंशिर ५ गते [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो।२०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप बि.सं. २०६३ माघ १ गते नेपालको अन्तरिम संबिधान, २०६३ लागु भएको हो । सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित भएको उक्त बिधानमा २५ भाग १६७ धारा र ४ अनुसुची छन् । त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण पश्चात संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ [[संविधान]] निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो [[संविधान]] लागू भएको हो।
 
<big>'''प्रस्तावना'''</big>