"नेपाल प्रज्ञा प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
[[File:Nepal Academy04.JPG|thumb|नेपाल प्रज्ञा प्रतिष्ठानको भवन]]
'''नेपाल प्रज्ञा प्रतिष्ठान''' भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो । यसलाई पहिला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो।
हाल यस प्रतिष्ठानका कुलपति कवि [[वैरागी काइँला|बैरागी काँइला]] रहेका छन्।
==स्थापना==
प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असारमा भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी) थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]]को परिकल्पना बमोजिम भएको हो ।