"नुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १३:
:हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा [[बेसार]] र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
*वायुगोला\गानो गएमाः
:१ चम्चा [[घ्यूघिउ कुमारी|घ्यू कुमारीको]] गुदी, १ चम्चा राम्रो [[बेसार]] १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
*कब्जियत र अधिक वायु भएमाः
:[[आँप]]को कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग [[हिङ]] र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
पङ्क्ति १९:
:ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा [[नरिवल|नरिवलको तेलमा]] ६ गेडा [[लसुन]], सानो चम्चा आधा चम्चा [[हिङ]] र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
*शूल भएमा , धेरै दीसा लागेमा
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र [[घ्यूघिउ|घ्यूमा]] फुराएको [[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा [[मह]] अथवा [[घ्यूघिउ|घ्यूमा]] मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, [[मरिच]], [[नून|सिदेनून]], मुनक्का [[दाख]] र [[जीरा]] बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
पङ्क्ति ३८:
:मनतातो पानीमा [[कागती|कागतीको]] रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
*ओठ फुट्ने भएमा
:एक चम्चा [[घ्यूघिउ|घ्यूमा]] एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् ।
*घाँटी सुन्निएमा
:[[कण्ठकारी|कण्ठकारीको]] फलमा एक चम्चा रसमा १ चिम्टी सिदेनून हालेर खाने गरेमा १/२ दिनमै ठीक हुन्छ ।
"https://ne.wikipedia.org/wiki/नुन" बाट अनुप्रेषित