"निर्वाचन" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ८:
 
== भारतीय लोकतन्त्रको चुनाव प्रक्रिया ==
भारतीय लोकतन्त्रमा चुनाव प्रक्रियाका अलग-अलग स्तर छन् तर मुख्यतया संविधानमा पूरै देशका लागि एक [[लोक सभा|लोकसभा]] तथा पृथक-पृथक राज्यहरूका लागि अलग [[विधानसभा]]को प्रावधान छ।
 
[[भारतीय संविधान]]का भाग 15मा अनुच्छेद 324 देखि अनुच्छेद 329सम्म निर्वाचनको व्याख्या गरिएको छ। अनुच्छेद 324 निर्वाचनहरूको अधीक्षण, निदेशन र नियन्त्रणको निर्वाचन आयोगमा निहित हुनु बता्दछ। संविधानले अनुच्छेद 324मा नैं निर्वाचन आयोगलाई चुनाव सम्पन्न गराने जिम्मेदारी दिएकोछ। 1989सम्म निर्वाचन आयोग केवल एक सदस्यीय संगठन थियो तर 16 अक्टूबर 1989मा एक राष्ट्रपतीय अधिसूचनाका द्वारा दुइ र निर्वाचन आयुक्तहरूको नियुक्ति गरिएको छ।
"https://ne.wikipedia.org/wiki/निर्वाचन" बाट अनुप्रेषित