"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १३:
===ल्होसार===
{{main|ल्होसार}}
ल्होसार [[तामाङ जाति|तामाङ]], [[शेर्पा जाति|शेर्पा]], [[गुरुङ जाति|गुरुङ]], [[थकाली जाति|थकाली]] आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । 'ल्होछार' शब्दमा 'ल्हो' को अर्थ वर्ष वा साल हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ। ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्षगनिन्छ। यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ।
===इस्वी संवत===
इस्वी संवत [[ग्रेगोरियन क्यालेण्डर]] वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो। यसमा [[जनवरी]] १ तारिखको दिनमा नयाँ बर्षको सुरुवात हुन्छ। यो दिन विशेष क्रिश्चियन धर्मालम्बीहरूले नयाँ बर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ बर्ष मनाउने गरिन्छ।
पङ्क्ति ४०:
*[[हिन्दू पञ्चाङ्ग|हिन्दू क्यालेण्डर]]
*[[चीनियाँ क्यालेण्डर]]
*[[नेपाली पात्रो|नेपाली क्यालेण्डर]]
*[[इस्लामी क्यालेण्डर]]
*[[ग्रेगोरियन क्यालेण्डर]]
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित