"धान नाच" का संशोधनहरू बिचको अन्तर

सा
बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
{{Orphan|date=जुन २०११}}
पूर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ। खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन्। केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ। तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन।
 
[[श्रेणी:संस्कृति]]
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/391202" बाट अनुप्रेषित