"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 77 interwiki links, now provided by Wikidata on d:q38592 (translate me)
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''देवनागरी''' एउटा [[लिपि]] हो। यो लिपि विशेष गरेर [[दक्षिण एसिया]]मा प्रयोग हुन्छ। यो लिपि देब्रे देखिं दायांतर्फ लेखिन्छ। यो लिपि [[संस्कृत]], [[नेपाली]], [[नेपालभाषा|नेपाल भाषा]], [[हिन्दी]], [[मराठी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[पाली]], [[रोमानी]] आदि [[भाषा]]हरू लेख्नमा प्रयोग भएको पाइन्छ।
[[चित्र:Rigveda MS2097.jpg|right|thumb|300px|देवनागरीमा लिखी ऋग्वेदको पाण्डुलिपि]]
[[चित्र:Devnagari used in Melbourne Australia.jpg|thumb| देवनागरी लिपीचा जाहिरातीत वापर - [[मेलबर्न]] [[अष्ट्रेलिया|ऑस्ट्रेलिया]] येथे .]]
'''देवनागरी''' एक लिपि हो जसमा अनेक [[भारत|भारतीय]] [[भाषा|भाषाहरू]] तथा नेपाली भाषाहरू लेखिन्छन्। [[संस्कृत]], [[पालि]], [[हिन्दी]], [[मराठी]], [[कहरूकणी]], [[सिन्धी]], [[कश्मीरी भाषा|कश्मीरी]], [[नेपाली]], [[तामाङ भाषा]], [[गढ़वाली]], [[बोडो]], [[अंगिका]], [[मगही]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[संथाली]] आदि भाषाहरू देवनागरीमा लेखिन्छ। यसका अतिरिक्त केही स्थितिहरूमा गुजराती, पंजाबी, [[बिष्णुपुरिया मणिपुरी]], [[रोमानी]] र उर्दू भाषाहरू पनि देवनागरीमा लेखिन्छन्।
 
अधिकतर भाषाहरू झैं देवनागरी पनि देब्रेबाट दाहिने लेखिन्छ। प्रत्येक शब्दमाथिबाट एउटा रेखा खिंचिन्छ (केहि वर्णहरूको माथिबाट रेखा हुँदैन) यसलाई शिरोरे़खा भनिन्छ। यसको विकास [[ब्राह्मी लिपि]]बाट भएको हो। यो एक [[ध्वन्यात्मक]] लिपि हो जो प्रचलित लिपिहरू (रोमन, अरबी, चीनी आदि)मा सबभन्दा अधिक वैज्ञानिक छ। योभन्दा वैज्ञानिक र व्यापक लिपि शायद केवल [[आइपीए]] लिपि हो। भारतका धेरै लिपिहरू देवनागरीसित धेरै मिल्दा -जुल्दा छन् , जस्तै- बांग्ला, गुजराती, गुरूमुखी आदि। कम्प्यूटर प्रोग्रामहरूको सहायताबाट भारतीय लिपिहरूलाई परस्परमा परिवर्तन गर्न धेरै सजिलो भएकोछ।