"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १२:
|अग्लो उचाई = २,९६३ मिटर
|होंच उचाई = ३५४ मिटर
|जनजातीहरू = [[बाहुन]], [[क्षेत्री]], [[लिम्बूलिम्बु जाति|लिम्बू]], [[राई जाति|राई]], [[गुरुङ जाति|गुरुङ]]
|भाषाहरू = [[नेपाली]],[[लिम्बूलिम्बु जाति|लिम्बू]], [[राई भाषा|राई]]
|माविसु = ९०
|वेबसाइट = {{URL|http://ddctehrathum.gov.np}}
पङ्क्ति २२:
 
==जिल्लाको नामाकरण==
इतिहासमा उल्लेखित [[लिम्बुवान]] क्षेत्रमा पर्ने यो जिल्ला [[लिम्बू जाति|लिम्बु जाति]]हरूको बाहुल्यता भएको जिल्लामा पर्दछ। यसको नामाकरणमा पनि लिम्बु जातिमा प्रचलित भाषाको भूमिका रहेको स्वतः अड्कल काट्न सकिन्छ। यस जिल्लाको नाम तेह्रथुम रहनुका पछाडि निम्न कारणहरू हुन सक्ने देखिन्छ:
 
*[[अरुण नदी]] भन्दा उत्तरको भूमिलाई लिम्बुवान भनिएको कुरा इतिहासमा चर्चा गरिएको प्रसङ्ग नै हो। यस लिम्बुवान क्षेत्रमा जम्मा १७ वटा थुमहरू थिए र ती १७ थुमहरू मध्ये पनि लिम्बुवान राजाहरूले ४ वटा थुमहरू गुमाएर बाँकी रहेका १३ वटा थुमहरू यस जिल्लामा पर्ने भएकोले यसको नाम तेह्रथुम रहन गएको हो।