"तारापुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Galaxies}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
[[चित्र:NGC 4414 (NASA-med).jpg|right|300px|thumb|जहाँसम्म ज्ञात छ, तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) ब्रह्माण्डको सबभन्दा ठूलो [[खगोलीय वस्तु]]हरू हुन्छन् - एन॰जी॰सी॰ ४४१४ हाम्रो [[सौर्यमण्डल|सौर मण्डल]]देखि ६ करोड [[प्रकाश-वर्ष]] टाडा एक ५५,००० प्रकाश-वर्षका व्यासको तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हो]]
 
'''तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) ''' असंख्य [[तारा|ताराहरू]]को समूह हो जो स्वच्छ र अँधेरी रातमा, [[आकाश]]का बीचमा अर्धचक्रका रूपमा र झिलमिलाउँदो मेखलाका समान देखा पर्छ। यो मेखला वस्तुत: एक पूर्ण चक्रका अंग छन् जसको क्षितिजका तलको भाग देखिंदैन। [[भारत]]मा यसलाई मंदाकिनी, स्वर्णगंगा, स्वर्नदी, सुरनदी, आकाशनदी, देवनदी, नागवीथी, हरिताली आदि पनि भन्दछन्।
"https://ne.wikipedia.org/wiki/तारापुञ्ज" बाट अनुप्रेषित