"वर्षा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Rain}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:FoggDam-NT.jpg|alt=Black storm clouds under which a grey sheet of rain is falling on grasslands.|thumb|right|upright=1.4|कालो [[बादल]] सहितको बर्षा]]
{{मौसम}}
 
'''वर्षा''' वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर [[पृथ्वी]]को [[गुरुत्वाकर्षण]] बलको कारण आकाशबाट [[पानी]] [[थोपा]]को रुपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै बर्षा हावामा नै वाष्पीभूत हुन्छन । [[जल चक्र]]मा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।
 
पङ्क्ति ७:
झरिरहेको पानीको थोपालाई [[कार्टुनचित्र]]हरूमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो)मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा [[प्यारासुट]] आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरू [[ब्राजिल]] र [[मार्सल टापु]]हरूमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरूमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरू एकआपसमा ठोक्किन पुगेर हो।
 
Several cultures have developed means of dealing with rain र have developed numerous protection devices such as [[umbrella]]s र [[raincoat]]s, र diversion devices such as [[gutter]]s र [[storm drain]]s. Many people also prefer to stay inside on rainy days, especially in tropical climates where rain is usually accompanied by [[thunderstorm]]s. Rain may be collected for drinking, or used as [[greywater]].
 
सामान्यतया, पानीको [[pH|''p''H]] ६ भन्दा अलि कम हुन्छ, simply from absorption of atmospheric [[carbon dioxide]], which dissociates in the droplet to form minute quantities of [[carbonic acid]]. In some desert areas, airborne dust contains enough [[calcium carbonate]] to counter the natural acidity of precipitation, र rainfall can be neutral or even [[alkaline]]. Rain below ''p''H 5.6 is considered [[acid rain]].
[[File:Rain on grass2.jpg|thumb|250px|right|[[घाँस]]मा परेको बर्षाको पानी]]
==जलचक्र==
"https://ne.wikipedia.org/wiki/वर्षा" बाट अनुप्रेषित