"डान ब्राउन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Dan Brown}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ११:
| genre = [[Thriller (genre)|सनसनी]], <br/>[[रहस्यमयी आख्यान्न]]
| movement =
| influences = [[सिड्नि सेल्डन]], [[विलियम शेक्सपियर|Shakespeare]], [[Robert Ludlum]], [[Harlan Coben]]
| influenced =
| signature = Dan brown signature.svg
पङ्क्ति १७:
}}
 
'''डान''' '''ब्राउन''' अमेरिकन सनसनिपुर्ण आख्यान्न लेखक हुन।उनको जन्म जुन २२,१९६४मा भएको थियो।ब्राउनद्धारा लिखित [[द दा भिन्ची कोड|दा भिन्ची कोड]]सर्बाधिक बिक्रि हुने पुस्तकहरू मध्ये पर्दछ। उनका पुस्तकहरू विश्वभरका ४० भाषाहरूमा अनुवादित भएका छन भने सन २००९को तथ्याङक अनुसार ८ करोण भन्दा बडि पुस्तकहरू बिक्रि भएका छन।उनका पुस्तकहरू मध्ये दा भिन्चि कोड र [[एन्जल्स एण्ड डेमन्स|एन्जेल्स एण्ड डेमोन्स]]मा आधारित चलचित्र पनि निर्माण भइसकेको छ।
==बाल्यकाल तथा शिक्षा==
डान ब्राउनको जन्म एक्सटर,न्यू हाम्सर ,अमेरिकामा भएको थियो।उनका माता पिताका तीन सन्तान मध्ये ब्राउन सबै भन्दा जेठो सन्तान हुन।उनि न्यू हाम्सरमै हुर्के बडे।ब्राउनले फिलिप्स एक्सटर एकेडेमीमा शिक्षा हासिल गरेका थिए जहाँ उनका पिता रिचाड जि.ब्राउन गणितका शिक्षक थिए।ब्राउनमा दुबै अभिवाक गायक तथा संगितकार थिए।
==प्रकाशित उपन्यासहरू==
*१. [[डिजिटल फोर्ट्रेस|डिजिटल फोट्रेस्]]
*२.[[एन्जल्स एण्ड डेमन्स|एन्जेल्स एण्ड डेमोन्स]](२००१)
*३.[[डिसेप्सन पोइन्ट]](२००३)
*४.[[द दा भिन्ची कोड|दा भिन्ची कोड]](२००३)
*५.[[द लस्ट सिम्बोल]](२००९)
{{Commonscat|Dan Brown}}
"https://ne.wikipedia.org/wiki/डान_ब्राउन" बाट अनुप्रेषित