"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Telephones}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २१:
== नेपाल दूरसञ्चार ==
'''नेपाल दूरसञ्चार'''
वि.सं. १९७०मा [[काठमाडौं]]मा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो। अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै [[दूरसञ्चार]] सेवा विस्तारको पहिलो खुड्किलो हो। वि.सं. १९७१मा काठमाडौँ र [[रक्सौल]]बीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो। वि.सं. १९९१मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो। वि.सं. १९९२मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्री[[भगवान गणेश|गणेश]] भयो।
[[नेपाल]] [[दूरसञ्चार]] [[कम्पनी]]को स्थापना कम्पनी ऐन २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको हो। यो २०६१ वैशाख १ देखि कम्पनीका रूपमा अस्तित्वमा आएको हो। कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रूपमा यसलाई [[नेपाल टेलिकम]]को रूपमा परिचित गराईयो।
 
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित