सा
बट: पुनर्निदेश मिलय्यानाच्वँगु
383836द्वारा पुनरावलोकन 49.244.45.117 (वार्तालाप) खारेज गर्नुहोस |
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
||
पङ्क्ति ३०:
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्तिसङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले [[मदन भण्डारी]]लाई नेतृत्वमा स्थापित गरेको थियो।
२०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रूपमा रहे। जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए। २०४७ सालको संसदीय निर्वाचनमा खनाल इलामबाट निर्वार्चित भए। २०४९ सालको एमालेमा [[मदन भण्डारी]]को बहुदलीय जनवादको नीति पारित गर्योा। त्यस समयमा सि.पी. मैनालीसँग मिलेर ल्याएको कार्यानीति 'परिमार्जित नौलो जनवाद' अल्पमतमा पर्यो, जसलाई उनले सहयोग गरे। अधिवेशनले [[मदन भण्डारी]]को बहुदलीय जनवादको कार्यनीति पारित गर्योक। उनी केन्द्रीय कमिटीमा त चुनिए तर उनलाई [[मदन भण्डारी]]ले पोलिटब्युरो सदस्य समेत बनाएनन्। भण्डारीको दासढुंगा दुर्घटना निधनपछि मात्रै खनाल पोलिटब्युरो सदस्य बने। भण्डारीको 'जबज'लाई खनालले '[[दक्ष प्रजापति]]को टाउको' जस्तो भनेर टिप्पणी गरेका थिए।
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९मा तत्कालिन [[ज्ञानेन्द्र
२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव [[माधवकुमार नेपाल]]ले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन [[बुटवल]]मा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरू बताउँछन्।
|