"जगनाथ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
||
पङ्क्ति १:
''' जगनाथ ''' [[दैलेख जिल्ला]]को एक [[गाउँ विकास समिति|गाउँ विकास समिती]] हो। दैलेखको पूर्वी क्षेत्र [[जाजरकोट जिल्ला|जाजरकोट]]को सिमानामा पर्ने जगनाथ गाविस भौगोलिक रूपले विकट सदर मुकाम बाट ११ कोष टाढा रहेको छ। यो गाविस २०३९ सात पूर्व [[मेहलतोली|मेहेलतोली]] गाविस बाट अलग भएको थियो भने पछि राज्यको पूनरसंरचना संगै यस गाविसका चर्चित देवता जगनाथ मावईको नाम बाट नामाकरण भई जगनाथ गाविस रहन गयो। यस गाविसमा मुख्य गरी रुमी, तुर्सु, सीमा ,पोखरा, कुल्ले, डौरी, मन्घर गाँउहरू रहेका छन्। यस गाविसमा जगनाथ मावई, मालिका, देउराली, मष्टो लगाएतका धार्मिक सम्पदा र चमेरे गुफा धुँ गर्ने वडार र भैरी लेख जस्ता प्राकृतिक सम्पदा रहेका छन्।
==हेर्नुहोस्==
|