"चरेस (लागुपदार्थ)" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''चरस''' एक लागु पदार्थ हो। चरसको रङ्ग देख्दा कालो हुन्छ। परिपक्व [[भाङ|भाँगो]]को टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरू अपनाएर चरसको रूपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरूले [[चुरोट]], [[बिडी]] जस्ता धुम्रपानसँग लिने गर्छन्। कतै कतै नसेडीहरूले चरस मासु, अण्डा, आमलेट, चाउचाउ आदीमा प्रयोग गरेर लगेको पनि देखिन्छ। [[हिन्दू धर्म]]का अनुसार हिन्दू देवता [[शिव]]लाई चरस मन पर्छ। यसैले प्राय: शिव भक्तहरूले चरसको अमल धेरै गरेको पाइन्छ।
==उत्पादन==
चरस एक लागु पदार्थ भएकाले चरस उत्पादन तथा विक्री वितरणलाई कानूनी अपराध मानिन्छ। तै पनि चरसको मुल्यले अन्तराष्ट्रिय बजारमा आकाश छोएको छ। यसकारण हाम्रो देश [[नेपाल]] लगायत विश्वका कतिपय मुलुकमा चरस उत्पादन तथा संकलन प्रयाप्त मात्रामा गरिन्छ। चरस उत्पादन धेरै झंजटिलो भए पनि धेरै कमाइ हुने आशाले कति पय मानिसहरू चरस निकाल्न भाँगोको खेती पनि गर्छन्। चरस हुने मौसममा जंगली भाँगोबाट चरस निकाल्न कतिपय मानिसहरू जंगल मै डेरा बनाएर बसेका पनि देखिएको छ। खास गरेर भाँगोको टुप्पालाई हात खुट्टाले मलेर अथवा पकाएर चरस निकालिन्छ।