"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा ग्रेगोरी क्यालेण्डर पृष्ठलाई ग्रेगोरियन क्यालेण्डर मा सारियो: पुरानाम
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''ग्रेगोरी क्यालेण्डर''' '''इस्वी सम्बत'''मा आधारित क्यालेण्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[कालदर्शकपात्रो|क्यालेण्डर]] हो। यो [[जूलियन क्यालेण्डर]]को रूपान्तरण हो।
 
ग्रेगोरी क्यालेण्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[बर्ष|वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिवर्ष''' (लीप का साल) भनिन्छ। सूर्यमाथि आधारित पञ्चांग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकण्ड]] हुन्छन्।
यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेण्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेण्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले ह्टाइयो।
 
"https://ne.wikipedia.org/wiki/इस्वी_सम्वत्" बाट अनुप्रेषित