"ग्रीष्म ऋतु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Summer}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''गृष्मऋतु''' जसलाई "गृष्मकाल" अथवा "गर्मीऋतु" "गृष्मर्तु" पनि भनिन्छ। यो ६ [[ऋतु]]हरू मध्यको एक ऋतु हो। गृष्मऋतुको नाम संस्कृत भाषाको ("गृष्म"=गर्मी +"ऋतु"=काल) मिलेर बनेको छ। हिन्दू [[महिना|महिनाहरूको]] [[जेठ|जेष्ठ महिना]] र [[असारआषाढ|असार महिना]] गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ।
== हेर्नुहोस् ==
{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/ग्रीष्म_ऋतु" बाट अनुप्रेषित