"नेवारी भाषा" का संशोधनहरू बिचको अन्तर

सा 49.244.229.164 (वार्तालाप)द्वारा Ganesh Paudelद्वारा गरिएको पछिल्लो संशोधनत...
पङ्क्ति ४७:
*[[अरु भाषिका]]
 
== विकासक्रम ==
बाजुरामा भएको लोप लाग्दो कथा
नेपालभाषा [[काठमाडौं उपत्यका]]को मौलिक भाषा हो। यसको उत्पत्ति [[काठमाडौं उपत्यका]]मा भएकोमा विद्वहरूको सहमति छ। [[काठमाडौं उपत्यका]]मा [[किरांत]] शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। [[तिब्बत]]सँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ। [[लिच्छवी]] काल र [[मल्ल]] कालमा बध्दो [[संस्कृत]]को तथा [[शाहकाल]]मा [[खस]](नेपाली)भाषाको प्रभाव यो भाषामा देखिन्छ।
 
तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको [[भारोपेली]] भाषासँगको सम्बन्धले गर्दा नेपाल भाषाको स्वरूप विशेष गरी [[नामपद]] अलि भारोपेली जस्तो छ।
 
शाहकालमा तथा [[राणाकाल]]मा राष्ट्रद्वारा नेपाली भाषालाई दिईएको प्राथमिकता तथा [[पञ्चायती व्यवस्था]]को "[[एक भाषा]]" नीतिले यो भाषाको विकासक्रममा केही सुस्तायो। [[प्रजातन्त्र]] पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ।
 
== साहित्य ==
"https://ne.wikipedia.org/wiki/नेवारी_भाषा" बाट अनुप्रेषित