"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
 
== चाल ==
गोटीहरू चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरूलाई मार्न पाउछ। हरेक गोटीहरूको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिदैगरिएको छ।
=== राजा ===
[[चित्र:Chess klt45.svg|100px|thumb|left|राजा गोटी]]
पङ्क्ति ४८:
 
=== उँट ===
[[चित्र:ChesscamChess_blt45.jpgsvg|100px|thumb|left|उँट गोटी]]
कालो उँटलेघरमा राखेको उँटलाई कालो उँट भनिन्छ भने यसको बाटो पनि कालै घरघरहरूमा हुन्छ सेतो घरमा राखेको उँटलाई सेतो उँट भनिन्छ सेतो उँटले सेतैसेतो घरमात्र चल्न पाउँछ। उँटको बाटो छड्के हुन्छ। बाटो पाए सम्म उँट एक कुनाबाट अर्को कुना सम्म छड्के चालमा जान्छ।
 
=== घोडा ===
[[चित्र:ChesshorseChess_nlt45.jpgsvg|100px|thumb|left|घोडा गोटी]]
घोडाको चाल गजबको छ।यसलाई बाटो पनि चाईदैन। घोडा अङ्ग्रजी अक्षर (L) आकारको चालमा कहिँ पनि जान सक्छ। घोडाले आफ्नो बाटोमा परेको विरोधी पक्षको कुनै पनि गोटीलाई मार्न सक्छ। खास भन्ने हो भने चेसका खेलाडीहरूले विरोधी पक्षले घोडा अघाडी बढाएमा त्यो घोडा कुन घरमा छ र त्यो कहाँ कहाँ जाँदैछ भनेर ध्यान पुर्याउनु पर्छ। यदी ध्यान न दिएमा घोडाले एक चालमा मात्र खतम पार्न सक्छ।
 
=== प्रहरी ===
[[चित्र:ChesspoliceChess_plt45.jpgsvg|100px|thumb|left|प्रहरी गोटी]]
प्रहरी पहिलो चालमा २ घर अगाडी बढ्न पाउँछ। पछिका चालहरूमा 1 घर मात्र अगाडी बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरूलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि प्रहरीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटीलाईगोटी जस्तै:- मन्त्री, हात्ती आदी गोटीहरूलाई लाई लिन पाउछ।पाउँछ।
 
== खेलको अंत ==
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित