"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
गोटीहरू चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरूलाई मार्न पाउछ। हरेक गोटीहरूको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिदै छ।
=== राजा ===
[[चित्र:Stauntonking2Chess klt45.jpgsvg|100px|thumb|left|राजा गोटी]]
राजाले क्रैसलिँगको समयकोसमय बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडी, पछाडीका सबै घरहरूमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।
 
=== मन्त्री ===
[[चित्र:ChessminChess_qlt45.jpgsvg|100px|thumb|left|मन्त्री गोटी]]
मन्त्रीले बाटो पाएमा यो छेउबाट त्यो छेउ दायाँ, बायाँ, अगाडी, पछाडी छड्के कहिँ पनि जान पाउँछ। साथै मन्त्री यो खेलको मुख्य शक्तिदार गोट्टी पनि हो। यदी मन्त्री मर्यो भने जुन खेलाडीको मन्त्री मर्छ त्यो खेलाडीको जित्ने चान्स कम हुन्छ।
 
=== हात्ती ===
[[चित्र:ChesseleChess_rlt45.jpgsvg|100px|thumb|left|हात्ती गोटी]]
हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडी पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन। हात्ति मन्त्री पछीको दास्रो शक्तिमान गोट्टी हो। मन्त्री मरे पनि दुवै हात्तीहरू बचेका छन् र अरु पावरहरू पनि छन् भने जित्न सक्ने चान्स प्रवल हुन्छ।
 
=== उँट ===
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित