"भारतीय मानक समय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:IST-Mirzapur.svg|thumb|भारतमा रहेको [[मिर्ज़ापुर]]नामक स्थानलाई भारतीय मानक समयको लम्बाई निकाल्न निर्धारण गरिएको छ ।]]
 
'''भारतीय मानक समय''' (छोटकरीमा '''आइएसटी''') भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।<ref>{{cite web | url =http://wwp.india-time.com/indian-time-zones.htm | title =India Time Zones | accessmonthday =[[25 नवंबर]]|accessyear=[[2006]]| work=[http://wwp.greenwichmeantime.com (जीएमटी)]}}</ref> सैन्य र उड्डयन समयमा , आइएसटीलाई '''E*''' ले सुचित गर्ने गरिन्छ ।<ref>{{cite web | url = http://wwp.greenwichmeantime.com/info/timezone.htm
| title = Military and Civilian Time Designations | accessmonthday =[[2 दिसंबर]]|accessyear=[[2006]]| work=[http://wwp.greenwichmeantime.com (जीएमटी)]}}</ref> भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर [[भारत]]को [[उत्तर प्रदेश]]राज्यको [[इलाहबादइलाहाबाद]] केन्द्र मानि समय सीमा छुट्याइएको छ ।