"लिन्ड्से लोहन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
}}
 
'''लिन्ड्से लोहन'''({{IPAc-en|icon|ˈ|l|oʊ|.|ən}};<ref>{{cite news |url=http://www.krgv.com/news/ap-news-pronunciation-guide-l-r3/ |title=AP-News Pronunciation Guide L-R |agency=Associated Press |accessdate=March 13, 2010 | archiveurl = http://www.webcitation.org/68WPFfaqL | archivedate = June 18, 2012 | deadurl =no}}</ref> जन्म २ जुलाई १९८६)<ref name="cnntranscript20080727">{{cite episode |url=http://transcripts.cnn.com/TRANSCRIPTS/0507/02/pitn.01.html |title=Profiles of Tom Cruise, Lindsay Lohan, Michael Caine |series=CNN People in the News |serieslink=People in the News |network=CNN |airdate=July 2, 2005 |quote=Lindsay Morgan{{Sic}} Lohan's life began on July&nbsp;2nd, 1986. Though she was born in New York City, she was raised in the upper middle class Long Island town of Cold Spring Harbor." |archiveurl = http://web.archive.org/web/20110629132204/http://transcripts.cnn.com/TRANSCRIPTS/0507/02/pitn.01.html |archivedate = June 29, 2011 |deadurl =no}}</ref> एउटा अमेरिकन अभिनेत्री, रेकर्डिङ आर्टिस्ट तथा मोडल हुन । लोहानले शो बिज़नेसको शुरुआत एउटा बाल फैशन मॉडलको रूपमा गरिन् । ११ बर्षको उमेरमा उनले डिज़नी द्वारा सन् १९९८ मा बनाइएको 'द प्यारेंट ट्रैप' को रिमेकबाट आफ्नो फ़िल्मी जीवन को सुरुवात गरिन् ।
 
लोहान वर्ष २००३ तथा २००५ को मध्यम फ्रीकी फ्राइडे, मीन गर्ल्स तथा अन्य चलचित्रहरुमा मुख्य भूमिका निर्वाह गरेर स्टारडम प्राप्त गर्न सफल भइन । पछी उनले रॉबर्ट अल्टमैनको अ प्रायरी होम कम्पैनियन तथा बबी जस्तो स्वतन्त्र चलचित्रहरुमा काम गरिन् । नशा गरेर गाडी चालाएको दुई घटना तथा पुनर्वास केन्द्रमा तीन पटक गएको हुनाले उनको हातबाट कयौं चलचित्रहरु निस्के र उनको क्यारियरमा स्थिरता ल्यायो ।