"धरान उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
(घ) दक्षिण :- भोटेपुलसम्म र त्यसदेखी सडकको दायां वायां पचास गजसम्म र चारकोश झाडिको मुखसम्म भोटेपुल देखी सीधा पश्चिम खहरे उत्तर हुदै खहरे पुलबाट पश्चिम नारायणी वजारको दक्षिण पचास गज सम्म ।
 
यस नगरपालिकामा २,०४२८ वटा घरहरू छन् । [[पूर्वाञ्चल ]]को तराइ र पहाडको घांचमा अवस्थीत धरान शहरसहर [[सुनसरी]] जिल्लामा पर्दछ र यो नेपालको जनसंख्याका हिसावले छैठौ ठुलो शहर हो ।
 
पङ्क्ति ३६:
== शैक्षीक संस्थाहरू ==
 
महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर संस्कृत विधापीठविद्यापीठ, केन्द्रीय खाध्यप्रविधी क्याम्पस, पुर्वान्चलपुर्वाञ्चल इन्जीनियरीङ क्याम्पस, बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतीष्ठान लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो शहरमासहरमा छन ।
 
धरानमा केही अन्चलअञ्चल स्तरीय तथा इलाका स्तरीय सरकारी कार्यालयकार्याल समेत रहेका छन, धेरै जसो बेलायती पुर्वसैनीकहरूकोपुर्व सैनीकहरूको बसोबास रहेको धरान नयां शैलीका घर सडक आदीले प्रशिद्धप्रसिद्ध छ ।
 
== आकर्षण ==
 
 
धरानबासी तथा बाहीर बाट धरान भित्रिने पर्यटक हरूपर्यटकहरू धरानको देखी केहीमाथी रहेको धनकुटा जिल्लामा अवस्थीत [[भेडेटार]] चढने गर्दछन, जांहा बाटजहाबाट धरान नगर तथा [[सुनसरी]][[मोरङ]] जिल्लाका अधिकांश स्थान देख्न सकिन्छ । धरान शहरसहर भित्रै रहेको आकर्षक घन्टाघर तथा भुकम्प स्मारक धरानका गहना जस्तैभएर रहेका छन । धरान कोशी[[कोसी बन्य जन्तु आरक्षकोआरक्ष]]को पुर्वपट्टीको द्धार समेत रहेका ले पर्यटक आवागमन पनीपनि भइनै रहेको हुन्छ । पुर्वान्चलकोपुर्वाञ्चलको प्रमुख बाणीज्य केन्द्र धरान पुर्वान्चलकोपुर्वाञ्चलको सबै भन्दा महत्वपुर्ण शिक्षा तथा स्वास्थ्यको पनि केन्द्र हो । धरान जनसंख्याको हिसाबले नेपालका [[काठमाण्डौ]],[[पोखरा]],[[ललितपुर]],बिराटनगर र वीरगंज पछी छैठौ ठुलो शहर हो । अव उपमाहानगरपालीका हुने पर्खाइमा रहेको यो शहरको जनसंख्या एकलाख तिस हजार भन्दा माथी पुगी सकेको छ । यदी बिचको जंगल हुदैनथ्यो भने धरान र इटहरी नगर जोडीइ सकेको हुन्थो होला । धरानमा आधुनीक शहरमासहरमा हुनुपर्ने संचार सुबिधा, इमेल, इन्टरनेट, मोवाइल, एस टि डी , आइ एस डि लगायतका टेलीफोन सेवा तथा रेल बाहेक सबै प्रकारका यातायात सेवा उपलब्ध छन । धरान कोधरानको टेलीफोन कोड ०२५ हो ।