"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
|leader_title2=[[भारतका उपराष्ट्रपति|उपराष्ट्रपति]]
|leader_name2=[[मोहम्मद हामीद अन्सारी]]
|leader_title3=[[भारतका मुख्यमन्त्रीप्रधानमन्त्री|मुख्यमन्त्रीप्रधानमन्त्री]]
|leader_name3=[[मनमोहन सिंह]] ([[भारतीय राष्ट्रिय कड़्ग्रेसकाँग्रेस|भारतीय कंग्रेस]])
|leader_title4={{Nowrap|[[लोकसभाका वाचक|सभाका वाचक]]}}
|leader_name4=[[मिरा कुमार]] ([[भारतीय राष्ट्रिय कड़्ग्रेसकाँग्रेस|भारतीय कंग्रेस]])
|leader_title5=[[भारतका मुख्य न्यायमुर्ती|मुख्य न्यायमुर्ती]]
|leader_name5=[[एस. एच. कपाडिया]]
पङ्क्ति ६३:
|utc_offset= +०५:३०
|drives_on= बायाँ
|calling_code= 91
|calling_code= [[भारतको दूरसंञ्चार कोड|९१]]
}}
 
'''भारत''' वा '''गणतन्त्र भारत''' (हिन्दी: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एशिया]]मा अवस्थित एकएउटा देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको समुद्रसमुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्या केजनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् । [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् । भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।
 
भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन [[जनबादी गणतन्त्र चीन|चीन]] पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो।हो । बालिग मताधिकारको आधारमा निर्वाचन पद्धति बाटपद्धतिबाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो [[लोकतन्त्र]] भनिन्छ । यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन् । भारत एक [[सिन्धु घाटी सभ्यता]]को भूमि हो। विश्वका तिन [[प्रमुख धर्म]]: [[हिन्दू धर्म|हिन्दू]], [[जैन]] तथा [[शिख]]को उत्पत्ति भारतमा भएको हो । भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ । सन् १९४७ मा [[भारतको स्वतन्त्रता संग्राम|स्वतन्त्रता]] प्राप्तिभन्दा पहिले [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को रूपमा [[बेलायती साम्राज्य]]को प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरेको छ । उक्त प्रगति विशेषत: [[अर्थशास्त्र|आर्थिक]] र [[सैनिक]] क्षेत्रमा एक [[क्षेत्रिय शक्ति]] र [[विश्वव्यापी शक्ति]]को रूपमा देखिन थालेको छ ।
 
== नामको उत्पति ==
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित