"कोटिलास्थान" का संशोधनहरू बिचको अन्तर

सा राम प्रसाद जोशी द्वारा कोटीला दैलेख पृष्ठलाई कोटिलास्थान मा सारियो: गलत नाम राखिएकोले
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कोटीला''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। तर कतिपय मान्छेको मत अनुसार यो स्थानलाई पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा [[शिव|महादेव]]की पत्नी सतिदेवीको कोखा पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। अर्को मत अनुसार यो स्थानमा दैवताका राजा [[इन्द्र]]ले कोटीहोम चलाएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। संसारको कुनै ठाउँमा पनि न पाइने इन्द्रजौ नामको वनस्पति यस ठाउँमा पाइन्छ। [[सिमी]]को कोसा जस्तै फलेको फलको भित्र [[जौ]]का दानाहरू देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोम बाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ। यो स्थल [[दैलेख जिल्ला]]मा पर्दछ। साथै यो स्थान दैलेख जिल्लाको धार्मीक एवं ऐतिहासीक महत्व बोकेको स्थानको रुपमा पर्दछ।
'''कोटीला''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]मा पर्दछ।
{{stub}}
[[category:दैलेख जिल्ला]]
"https://ne.wikipedia.org/wiki/कोटिलास्थान" बाट अनुप्रेषित