"ब्लग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
हुन पनि क्रुर र तानाशाही सरकारको कारण राजाको सक्रियतामा ब्लग निक्कै चर्चामा आएको थियो। मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो ।
 
नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ । यो अंग्रेजी भाषामा रहेको छ । नेपाली भाषाको ब्लगहरु हेर्ने हो भने [[माइसंसार डटकम]] र [[हाम्रोब्लग डटकम]] अगाडि देखिएका छन् । अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन । सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन् । ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ । अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ
अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन । सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन् । ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ । अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरु साचालनमा रहेका पाइन्छ ।
 
[[af:Webjoernaal]]
"https://ne.wikipedia.org/wiki/ब्लग" बाट अनुप्रेषित