"प्रकाशचन्द्र लोहनी" का संशोधनहरू बिचको अन्तर

सा →‎सन्दर्भ सामाग्री: हिज्जे मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''डा. प्रकाशचन्द्र लोहनी''' नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन्.हुन्। [[पञ्चायती व्यवस्था|पञ्चायत]]काल देखि नै राजनीतिमा सक्रिय डा. लोहनी संविधान सभा सदस्य तथा [[राष्ट्रिय जनशक्तिप्रजातन्त्र पार्टीकापार्टी]]का नेता हुन्.हुन्। यिनले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै जिम्मेवारीहरू बहन गरेका छन्.छन्।<ref>http://www.nayapatrika.com/newsportal/middle_page/20262.html</ref>
 
डा. लोहनीले [[संयुक्त राज्य अमेरिका]]मा [[फुलब्राइट कार्यक्रम]] अन्तर्गत [[इन्डियाना युनीभर्सिटी]]बाट एम.बि.ए. र यु.सी.एल.ए.(University of California Los Angeles, UCLA)बाट [[विद्याबारिधि]] गरेका थिए. त्यसपछि यिनले [[क्यालिफोर्निया स्टेट युनीभर्सिटी]], नोर्थ रिज, [[क्यालिफोर्निया]]मा अध्यापन गरे र अन्तमा नेपाल फर्केर राजनीति गर्न थाले.<ref>http://www.nepalitimes.com/issue/149/Development/3360</ref>