"आगो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६१:
गोदाम, पसल आदिमा स्वचालित सावधान (ऑटोमैटिक अलार्म) लगाउनु उत्तम हुन्छ। आगो लाग्ने बित्तिकै घंटी बज्न थाल्छ। जहाँ टेलीफोन रहन्छ त्यहाँ यस्तो प्रबंध हुन सक्छ कि आगलागी हुने बित्तिकै आफै अग्निदल (फायर ब्रिगेड)लाई सूचना मिलोस्। यस भन्दा पनि त्यो यंत्र हुन्छ जसमा आगलागी भएमा पानीको फोहारो आफै निस्किन्छन्।
 
प्रत्येक ठुला शहरमा सरकारबाट एक अग्निदल (फायर ब्रिगेड) हुन्छ। यसमा वैतनिक कर्मचारी नियुक्त रहन्छन् जसको कर्तव्य नै आगो निभाउने हुन्छ। आगलागीको सूचना मिल्ने बित्तिकै यिनीहरू गाडीमा अग्नि स्थानमा पुग्छन् र आफ्नो कार्य गर्छन्। साधारणतया आगो निभाउनको लागी आवस्यक सबै समान उनको गाडामा नै हुन्छ जस्तै पानीले भरीएको टंकी, पंप, कैनवसको पाइप (होज), यस पाइपको मुखमा लगाउने टुटी (नाजल), भरेङ (जो बिना पर्खालको सहारामा तेरछो राख्न सकिन्छ र इच्छानुसार तल, माथी अथवा सिधा घुमाउन सकिन्छ), बिजुलीको तेज प्रकाश र लाउडस्पीकर आदि। जहाँ पानीको पाइप त्यहाँ एक अन्य लारीमा मात्र पानीको ठुलो टंकी हुन्छ। कैयौं विदेशी शहरहरूमा सरकारी प्रबंधको अतिरिक्त बीमा कंपनिहरूले आगो निभाउनको लागी आफ्नो निजी प्रबंध पनि राख्छन्। जहाँ सरकारी अग्निदल हुदैनन् त्यहाँ बहुधा स्वयंसेवहरूको दल हुन्छ जो वचनबद्ध रहन्छ कि टोलमा आगो लागेमा तुरन्त उपस्थित हुनेछन् र उपचार गर्नेछन्। बहुधा सरकारको तर्फबाट उनीहरूलाई शिक्षा मिलेको हुन्छ र आवश्यक सामान पनि उनीहरूलाई सरकारबाट नै उपलब्ध हुन्छ।
प्रत्येक ठुला शहरमा सरकारबाट एक अग्निदल (फायर ब्रिगेड) हुन्छन्।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित