"आगो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
 
धेरै राम्रो आगो निभाउने यंत्रहरूबाट साबुनको झाग (फेन) जस्तै झाग निस्किन्छ जसमा [[कार्बन डाइआक्साइड]] ग्यासका बुलबुलाहरू हुन्छन्। यीनिहरू बल्न लागेको वस्तुमा पुगेर उसलाई यस प्रकार ढाक्छन् कि आक्सीजनको कमीको कारण आगो निभ्छ।
माथिको कीलालाई ठोक्नाले भीत्र अम्ल (तेजाब)को शीशी फूट्छ जो भाँडो भीत्र भरिएको सोडाको घोलसँग प्रतिक्रिया गरेर कार्बन डाइआक्साइड ग्यास बनाउछ। यस ग्यासको दाबबाट घोलको वेगवती धारा निस्किन्छ।
 
यसको मुखमा पानीले भरीएको बाल्टीनमा हालेर रकाबलाई खुट्टाले दबाएर हैंडल चलाएमा टुटीबाट पानीको धारा निस्किन्छ जसले गर्दा टाढैबाट आगोमा हाल्न सकिन्छ।
 
गोदाम, पसल आदिमा स्वचालित सावधान (ऑटोमैटिक अलार्म) लगाउनु उत्तम हुन्छ। आगो लाग्ने बित्तिकै घंटी बज्न थाल्छ। जहाँ टेलीफोन रहन्छ त्यहाँ यस्तो प्रबंध हुन सक्छ कि आगलागी हुने बित्तिकै आफै अग्निदल (फायर ब्रिगेड)लाई सूचना मिलोस्। यस भन्दा पनि त्यो यंत्र हुन्छ जसमा आगलागी भएमा पानीको फोहारो आफै निस्किन्छन्।
 
प्रत्येक ठुला शहरमा सरकारबाट एक अग्निदल (फायर ब्रिगेड) हुन्छन्।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित