"आगो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
उत्तरी अमरीकाको एक दंतेकथाका अनुसार एक विशाल [[भैंसी]] दौडेको बेला उसको खुरहरूबाट जो टक्कर ढुंगाहरूमा लाग्यो त्यसबाट आगोका झिर्काहरू निस्के। यीनै झिर्काहरूबाट भयंकर डढेलो उत्पन्न भयो र यसै बाट मनुष्यहरूले सर्वप्रथम अग्नि लीए।
 
अग्निको मनुष्यको सांस्कृतिक तथा वैज्ञानिक उन्नतिमोउन्नतिमा धेरै ठुसोठुलो भाग रहेको छ। लैटिनमा अग्निलाई प्यूरस अर्थात्‌ पवित्र भनिन्छ। संस्कृतमा अग्निलाई पर्याय पावक भनिन्छ जसको शब्दार्थ हो 'पवित्र गर्ने वस्तु'। अग्निलाई पवित्र मानेर उसको उपासनाको प्रचलन कैयौं जातिहरूमा भयो र आज पनि छ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित