"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६८:
===सेतुको पौराणिक सन्दर्भ===
 
पुरा भारत, दक्षिण पूर्व एशिया र पूर्व एशियाको धेरै देशहरुमा हरेक बर्ष दशैंमा र रामको जीवनमा आधारित सबै तरिकाको नृत्य-नाटकमा सेतु बंधनको वर्णन गर्ने गरिएको छ । श्रीरामले बनाएको यस पुलको वर्णन [[रामायण]]मा त छदै छ, [[महाभारत]]मा पनि श्री रामको नल सेतुको जिक्रजिकिर गरिएको छ । [[कालीदास]]को [[रघुवंश]]मा पनि सेतुको वर्णन छ । अनेक पुराणहरुमा पनि श्रीरामसेतुको विवरण आउछ।आउँछ । इनसाइक्लोपेडिया ब्रिटेनिकामा यसलाई एडम्स ब्रिज संगै राम सेतु भनिएको छ । नासा र भारतीय सेटेलाइट देखि लिइएको चित्रहरुमा धनुषकोटि देखि जाफना सम्म जुन एक पातुलो द्वीपहरूलाई रेखा देखिन्छ, त्यसलाई नै आज रामसेतुको नामले चिनिन्छ । त्यहि पुललाई पछी एडम्स ब्रिजको नाम दिइयो ।
 
==तिर्थ==