"आगो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
</ref> पैदा गर्दछन्। दहनशील पदार्थमा सन्निहित अशुद्धिका कारण ज्वालाको [[रंग]] र आगोको तीव्रतामा अंतर हुन सक्छ। सामान्य रूपमा आगो दाह पैदा गर्दछ जसमा भौतिक रूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ।
 
=== आगको रसायन ===
[[imageचित्र:Fire tetrahedron.svg|thumb|Theआगोको fire tetrahedronरसायन]]
दहनशील पदार्थ पर्याप्त अक्सीजनको उपस्थितिमो जब पर्याप्त उष्मा र श्रृंखलाबद्ध प्रतिक्रियालाई सुचारू रूपमा चलाउनमा सक्षम भएर संपर्कमा आउँछ भने आगो पैदा हुन्छ। यीनमा कुनै एकको अनुपस्थिति भएमा आगो पैदा हुन सक्दैन।
 
यदी आगो एक पटक बल्यो भने अथवा श्रृंखलाबद्ध प्रतिक्रिया शुरू भयो भने जब सम्म अक्सीजन र दहनशील पदार्थको उपस्थिति रहन्छ तब सम्म त्यो बल्दै रहन्छ र फैलदै रहन्छ।
आगोलाई अक्सीजन र ईन्धनमा कुनै एकलाई अलग गरेर निभाउन सकिन्छ। आगोमा पानी पर्याप्त पर्यो भने ईन्धनलाई कोक्सीजनको उपस्थितिमा बाधा पर्छ र आगो निभ्छ। आगोमा कार्बन-डाइअक्साइडको प्रयोगले पनि आगो निभाउन सकिन्छ। जंगलमा लागेको आगो निभाउनको लागी मुख्य ज्वालाबाट टाढा साना साना ज्वाला पैदा गरेर ईन्धनको आपूर्ति बन्द गरिन्छ।
 
[[image:Fire tetrahedron.svg|thumb|The fire tetrahedron]]
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित