"रोडेसको कोलोसस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Colossus of Rhodes2.jpg|thumb|right|250px|रोडेसको कोलोसस चित्र]]
'''रोडेसको कोलोसस''' इसा पूर्व २८० मा [[ग्रिस]]को रोडेस टापूमा रहेको [[रोडेस (सहर)|रोडेस]] सहरमा रहेको ग्रिक देवता [[हेलिअस]]को विशाल मूर्ती हो। प्राचिन समयमा विश्व सबैभन्दा ठूलो यो मूर्ती ३० मिटर (९८ फिट) अग्लो थियो। यो मूर्ती [[प्राचिन विश्वका सात आश्चर्यहरू]]को सूचीमा समेत परेको थियो। यो मूर्ती [[लिन्डोसका चरेस]]ले साइप्रसका शासक [[एन्टिगोनस आइ मोनोप्थाल्मस]] माथिको विजयको खुसीमा निर्माण गर्न लगाएका थिए। इसा पूर्व २२६ मा रोडेसमा आएको भूकम्पमा यो मूर्ती नष्ट भएको थियो।
 
{{ठुटो}}
 
==निर्माण==
Line १४ ⟶ १६:
{{commons category|Colossus of Rhodes}}
{{प्राचिन विश्वका सात आश्चर्यहरू}}
 
[[श्रेणी:प्राचिन विश्वका सात आश्चर्यहरू]]
[[श्रेणी:विश्वका आश्चर्यहरू]]