"आर्टेमिसको मन्दिर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: Image:Temple of Artemis.jpg|thumb|upright=1.25|डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको '''...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Temple of Artemis.jpg|thumb|upright=1.25|डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको '''आर्टेमिसको मन्दिर''' को चित्र]]
 
'''आर्टेमिसको मन्दिर''' [[प्राचिन विश्वका सात आश्चर्यहरू]] मध्ये एक हो । जसलाई डाईनाको मन्दिर पनि भनिन्छ एउटा प्राचिन यूनानी मन्दिर थियो । यो आजको बर्तमान [[टर्की]]मा रहेको थियो । यो मन्दिर देवी डायनालाई समर्पित ग्रीक मन्दिर थियो । यो मन्दिर ईशापुर्व ४०१ मा बिनाश हुनु पुर्व तीन पटक पुनर्निर्माण गरिएको थियो । अहिले मन्दिर रहेको ठाउँमा जग तथा मुर्तिका टुक्राहरू रहेका छन् ।
 
{{ठुटो}}