"चीनको विशाल पर्खाल" का संशोधनहरू बिचको अन्तर

हिज्जे मिलाउदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
|coordinates_display = inline,title
|start_date = ईशा पुर्वा सातौ शताब्दि
|building_type = Fortificationकिला
|size = २१,१९६ किलोमिटर
|size = {{convert|21,196|km|mi|abbr=on}}
{{Designation list
| embed = yes
पङ्क्ति ३२:
}}
}}
'''चीनको विशाल पर्खाल''' [[माटो]] र [[ढुंगा]]बाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई [[जनबादी गणतन्त्र चीन|चीन]]को विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि [[ईसा पूर्व पाँचौँ शताब्दी]] ईसा पूर्वदेखिदेखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ ५ औं शताब्दी ईसा पूर्व देखि १६ औं शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ ।
 
यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । <ref>डेमियन जिमरम्यान, [http://www.american.edu/ted/ice/wall.htm ICE केस स्टडीज: द ग्रेट वाला अफ चाइना], डिसेम्बर १९९७</ref> यसको विस्तार पूर्वमा [[शानहाइगुआन]] देखि पश्चिममा [[लोप नुर]] सम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । <ref>{{cite web|url=http://www.britannica.com/eb/article-9037891/Great-Wall-of-China|title=ब्रिट्यानिका विश्वकोश अनलाइन– चीनको महान पर्खाल|accessdate=२३ अक्टोबर २००७|dateformat=mdy}}</ref> हुनत पुरातत्व सर्वेक्षण विभागको हाल सम्मको सर्वेक्षण अनुसार समग्र महान पर्खाल, आफ्नो सबै शाखाहरू सहित ८८५१.८ किलोमिटर सम्म फैलिएको छ ।<ref name="Great Wall of China 'even longer'">{{cite web|url=http://news.bbc.co.uk/2/hi/asia-pacific/8008108.stm|title=ग्रेट वाल अफ चाइना 'इभेन लंगर'|publisher=[[बीबीसी]]|date=2009-04-20|accessdate=2009-04-20}}</ref><ref>{{cite web|url=http://www.google.com/hostednews/afp/article/ALeqM5hZntU8l3vH1I21vcievtc-QIryLA|title=चाइना'ज ग्रेट वाल फर लंगर द्यान थाउट: सर्भे|publisher=[[:en:Agence France-Presse|AFP]]|date=2009-04-20|accessdate=2009-04-20}}</ref><ref>{{cite web|url=http://news.smh.com.au/breaking-news-world/chinas-great-wall-far-longer-than-thought-survey-20090420-acas.html|title=चाइना'ज ग्रेट वाल फर लन्गर दैन थौट: सर्वे|publisher=''[[:en:The Sydney Morning Herald|द संडे मर्निंग हेराल्ड]]''|date=2009-04-20|accessdate=2009-04-20}}</ref>