"अमलेखगन्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अमलेखगंज''' मध्य नेपालको [[नारायणी अन्चलकोअञ्चल]]को बारा जिल्लामा पर्ने एक एतिहासीकऐतिहासीक ठांउ हो । राणा प्रधानमन्त्री चन्द्र समसेर ले दासप्रथा उन्मुलन गर्दै दासहरूलाइदासहरूलाई अमलेख गरी यस ठांउमा बसालेपछीबसाले पछी यो ठांउ को नाम अमलेखगंज रहन गएको हो । त्यस भन्दा अगाडी यस ठांउको नाम भिक्षाखोरी रहेको थियो । नेपाल कोनेपालको पहिलो रेल्वे लाइन कोलाइनको अन्तीम जंकसन पनीपनि अमलेख गंज नै हो । हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ ।
 
[[category:नेपाल]]
"https://ne.wikipedia.org/wiki/अमलेखगन्ज" बाट अनुप्रेषित