"सोलोमन द्वीप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६०:
}}
 
'''सोलोमन द्वीप''' [[पपुआपपुवा न्युगिनी]]को पूर्वमा मालेनेसियामा करीब एक हजार द्वीपहरू समेटिएको एउटा देश हो । करीब २८,४०० वर्ग किलोमीटर (१०,९६५ वर्ग माइल)मा फैलिएको यस देशको राजधानी गुआडल क्यानल द्वीप स्थित [[होनिअरा]] हो । मानिन्छ कि सोलोमन द्वीपमा हजारौं साल पहिले मेलोनेशियाई मान्छे बसोबास गर्दथे । [[संयुक्त अधिराज्य]]ले सन् १८९० मा सोलोमन द्वीपमा एक संरक्षित राज्यको स्थापना गर्यो । द्वितीय विश्व युद्धको सबैभन्दा संघर्षपुर्ण लडाई सन् १९४२-४५ को सोलोमन द्वीप अभियानको समयमा लडिएको थियो, जसमा गुआडलकैनालको लडाई पनि सामेल छ । सन् १९७६ मा मान्छेहरूले स्वशासन र दुइ बर्ष पछि स्वतन्त्रता प्राप्त गरेका थिए । सोलोमन द्वीप एक संवैधानिक राजतन्त्र हो, जसको प्रमुख महारानी एलिजाबेथ द्वितीय हुन् ।
 
सन् १९९८ मा भएको जातीय हिंसा, सरकारी भ्रष्ट व्यवहार र अपराधले देश र समाजको स्थिरतालाई प्रभावित गरेको छ । सन् २००३ जुनमा अस्ट्रेलियाली बहुराष्ट्रीय बल क्षेत्रीयको सहायता मिशनले सोलोमन द्वीपमा शांति बहाल गराउन, जातीय उछ्र्रिंखलमा लगाम लगाउन र नागरिक प्रशासनमा सुधारको उद्देश्य प्राप्त गरेको छ ।
"https://ne.wikipedia.org/wiki/सोलोमन_द्वीप" बाट अनुप्रेषित