"कुल ग्राहस्थ उत्पादन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: चित्र:GDP nominal per capita world map IMF 2008.png|300px|thumb|2008 कुल घरेलु उत्पादन (नाममात्र) प्र...
(कुनै भिन्नता छैन)

१५:०६, २१ अप्रिल २०१४ जस्तै गरी पुनरावलोकन

कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक बर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरुको बजार मूल्य हो ।[१] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।

2008 कुल घरेलु उत्पादन (नाममात्र) प्रति व्यक्ति द्वारा देश (IMF,अक्टोबर २००८ अनुमान)


सन्दर्भ सुची

  1. Sullivan, arthur; Steven M. Sheffrin (१९९६), Economics: Principles in action, Upper Saddle River, New Jersey 07458: Pearson Prentice Hall, पृ: 57, 305, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)